back
CTIZAN AD

जुवा खेलेका पूर्व मन्त्री र कलाकार पक्राउ

वि.सं.२०८१ साउन २७ आइतवार

1.6K 

shares

काठमाडौँ । एमालेका पूर्व मन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन् । गौरी घाटबाट कोसी प्रदेशका एमालेका पूर्व मन्त्री तथा बुद्धि कुमार राज भण्डारीसहित ११ जना पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रदेश सांसद तथा कोसी प्रदेशका पूर्व मन्त्री बुद्धि कुमार राज भण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्व अध्यक्ष बिर बहादुर राई र कलाकार पुरुषोत्तम शर्मासहित ११ जना पक्राउ पर्नेहरू हुन् । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार हुन् ।

प्रहरीले जुवा खालबाट एक लाख नगद बरामद गरेको छ । पक्राउ पर्नेहरूमा उत्तम कुमार राई, अनीश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् । शनिवार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ ।

वि.सं.२०८१ साउन २७ आइतवार १६:०२ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...