back
CTIZAN AD

यस्तो छ ४ महानगरको पछिल्लो मत परिणाम

वि.सं.२०७४ जेठ ४ बिहीवार

918 

shares

काठमाडौ महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले हजार ३ सय १२ मत सहित शीर्ष स्थानमा छन भने उनलाइ नेपाली कांग्रेसका राजुराज जोशीले २५ सय ८५ मत सहित पछ्याइरहेका छन् ।

यसै गरि ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ९ हजार ४ सय ३२ मत सहित अग्र स्थानमा छन् भने उनलाइ एमालेका हरिकृष्ण व्यन्जनकारले ९ हजार २ सय ७२ मत सहित पछ्याइरहेका छन् ।
चितवनको भरतपुर महानगरपलिकाको मत गणनामा एमालेका उम्मेदवार देवी ज्ञवालीले सुरु देखि नै अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार ज्ञवालीले  ७ हजार ३ सय ७४ ल्याएका छन भने माओवादी केन्द्रकी रेणु दाहालले ५ हजार ७ सय ३४मत ल्याएकी छन् ।

उता कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जिसी ७०९६ मतसहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका रामजी कुँवर ६८७४ मत सहित पछ्याइरहेका छन् ।

वि.सं.२०७४ जेठ ४ बिहीवार ०६:४४ मा प्रकाशित

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

आज यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

शशांक कोइरालाको नेतृत्वमा देउवालाई विमानस्थलमै स्वागत गर्ने भव्य तयारी, पक्राउ गरिए कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडौं । लामो समयदेखि विदेशमा उपचाररत नेपाली कांग्रेसका निवर्तमान सभापति...