Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

लमजुङ जिल्लामा माओवादी केन्द्रले खाता खोल्यो



जेठ ४ काठमाडौं, । लमजुङको दोर्दी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ओमबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले ३६२४ मत ल्याउनुभएको हो । उहाँका
निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिच्छबहादुर घलेले ३३५१ मत ल्याउनुभयो । यसै गरि , गाउँपालिकाको उपाध्यक्षमा एमालेका डीलबहादुर घले विजयी हुनुभएको छ । उहाँले ४०७८ मत ल्याउनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका निशा लामाले ३३०४ मत ल्याउनुभएको छ । लमजुङ जिल्लामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो भने नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको थयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक