back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ १० सोमवार

981 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(भदौ १० गते, अगस्ट २६)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र विक्रिदर १३४ रुपैयाँ ५३ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४९ रुपैयाँ ८९ पैसा र विक्रिदर १५० रुपैयाँ ५६ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ६ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ९६ पैसा र विक्रिदर १७७ रुपैयाँ ७५ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ २ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 26, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.93 134.53
eur (European Euro)
1 149.89 150.56
gbp (UK Pound Sterling)
1 176.96 177.75
chf (Swiss Franc)
1 157.90 158.61
aud (Australian Dollar)
1 90.99 91.39
cad (Canadian Dollar)
1 99.15 99.59
sgd (Singapore Dollar)
1 102.95 103.41
jpy (Japanese Yen)
10 9.28 9.32
cny (Chinese Yuan)
1 18.80 18.88
sar (Saudi Arabian Riyal)
1 35.69 35.85
qar (Qatari Riyal)
1 36.73 36.89
thb (Thai Baht)
1 3.95 3.96
aed (UAE Dirham)
1 36.46 36.63
myr (Malaysian Ringgit)
1 30.61 30.75
krw (South Korean Won)
100 10.11 10.16
sek (Swedish Kroner)
1 13.16 13.22
dkk (Danish Kroner)
1 20.09 20.18
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 439.55 441.52
bhd (Bahrain Dinar)
1 355.42 357.01

वि.सं.२०८१ भदौ १० सोमवार ०९:०१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...