back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ ११ मंगलवार

774 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(भदौ ११ गते, अगस्ट २७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र विक्रिदर १३४ रुपैयाँ ५५ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४९ रुपैयाँ ५६ पैसा र विक्रिदर १५० रुपैयाँ ३९ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ३३ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ६० पैसा र विक्रिदर १७७ रुपैयाँ ३९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ३६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 27, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.95 134.55
eur (European Euro)
1 149.56 150.23
gbp (UK Pound Sterling)
1 176.60 177.39
chf (Swiss Franc)
1 158.10 158.81
aud (Australian Dollar)
1 90.68 91.08
cad (Canadian Dollar)
1 99.16 99.60
sgd (Singapore Dollar)
1 102.78 103.24
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 18.81 18.90
sar (Saudi Arabian Riyal)
1 35.70 35.86
qar (Qatari Riyal)
1 36.73 36.90
thb (Thai Baht)
1 3.94 3.96
aed (UAE Dirham)
1 36.47 36.63
myr (Malaysian Ringgit)
1 30.81 30.95
krw (South Korean Won)
100 10.10 10.14
sek (Swedish Kroner)
1 13.11 13.17
dkk (Danish Kroner)
1 20.05 20.14
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 438.59 440.56
bhd (Bahrain Dinar)
1 355.47 357.06

 

वि.सं.२०८१ भदौ ११ मंगलवार ०८:४७ मा प्रकाशित

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...