back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ २५ मंगलवार

816 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(भदौ २५ गते, सेप्टेम्बर १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र विक्रिदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४७ रुपैयाँ ९६ पैसा र विक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ६ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ३६ पैसा र विक्रिदर १७६ रुपैयाँ १४ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 10, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.04 134.64
eur (European Euro)
1 147.96 148.62
gbp (UK Pound Sterling)
1 175.36 176.14
chf (Swiss Franc)
1 157.87 158.58
aud (Australian Dollar)
1 89.22 89.62
cad (Canadian Dollar)
1 98.85 99.29
sgd (Singapore Dollar)
1 102.54 103.00
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 18.83 18.92
sar (Saudi Arabian Riyal)
1 35.71 35.87
qar (Qatari Riyal)
1 36.77 36.94
thb (Thai Baht)
1 3.95 3.96
aed (UAE Dirham)
1 36.49 36.66
myr (Malaysian Ringgit)
1 30.66 30.80
krw (South Korean Won)
100 9.95 9.99
sek (Swedish Kroner)
1 12.92 12.98
dkk (Danish Kroner)
1 19.83 19.92
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 438.73 440.69
bhd (Bahrain Dinar)
1 355.61 357.20

 

वि.सं.२०८१ भदौ २५ मंगलवार ०८:१९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...