back
CTIZAN AD

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की अनसनमा

वि.सं.२०८१ भदौ २६ बुधवार

858 

shares

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन थालेका छन् । मंगलबार अनसनबाट उठाएर प्रहरीले उनलाई घरमा पु¥याइदिएका थिए । तर, उनी राति नै फर्किएर पुनः अनसनमा बसेका छन् ।

कार्की अहिले विराटनगरस्थित अदालत जाने बाटोमा अनसन बसेका छन् । आफू मुख्यमन्त्री हुँदा ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार योजना हालका मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्री कार्की मंगलबार प्रदेशसभा भवननजिकै अनसन बसेका हुन् ।

प्रदेशसभा भवन आसपास निषेधित क्षेत्र तोकिएका कारण उनलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज समेत गरेको गरेका थिए । प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर बुढीगंगा गाउँपालिका–२ स्थित उनको घर पु¥याइदिएको थियो । तर, उनी मंगलबार राति नै फर्किएर अनसन थालेका हुन् ।

वि.सं.२०८१ भदौ २६ बुधवार १०:१८ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...