back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ २७ बिहीवार

948 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(भदौ २७ गते, सेप्टेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रिदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४८ रुपैयाँ १८ पैसा र विक्रिदर १४८ रुपैयाँ ८४ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २३ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ५२ पैसा र विक्रिदर १७६ रुपैयाँ ३० पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 12, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.07 134.67
eur (European Euro)
1 148.18 148.84
gbp (UK Pound Sterling)
1 175.52 176.30
chf (Swiss Franc)
1 158.45 159.16
aud (Australian Dollar)
1 89.39 89.79
cad (Canadian Dollar)
1 98.73 99.17
sgd (Singapore Dollar)
1 102.97 103.43
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 18.85 18.94
sar (Saudi Arabian Riyal)
1 35.73 35.89
qar (Qatari Riyal)
1 36.77 36.94
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 36.50 36.67
myr (Malaysian Ringgit)
1 30.96 31.10
krw (South Korean Won)
100 10.01 10.06
sek (Swedish Kroner)
1 12.95 13.01
dkk (Danish Kroner)
1 19.86 19.95
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 438.95 440.92
bhd (Bahrain Dinar)
1 355.72 357.31

वि.सं.२०८१ भदौ २७ बिहीवार ०८:१२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...