back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ असोज ८ मंगलवार

978 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(असोज ८ गते, सेप्टेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३९ पैसा र विक्रिदर १३३ रुपैयाँ ९९ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ ३५ पैसा र विक्रिदर १४९ रुपैयाँ ०२ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ५७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ ५९ पैसा र विक्रिदर १७८ रुपैयाँ ३९ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 24, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.39 133.99
eur (European Euro)
1 148.35 149.02
gbp (UK Pound Sterling)
1 177.59 178.39
chf (Swiss Franc)
1 157.03 157.74
aud (Australian Dollar)
1 91.09 91.50
cad (Canadian Dollar)
1 98.45 98.90
sgd (Singapore Dollar)
1 103.30 103.76
jpy (Japanese Yen)
10 9.30 9.34
cny (Chinese Yuan)
1 18.91 18.99
sar (Saudi Arabian Riyal)
1 35.55 35.71
qar (Qatari Riyal)
1 36.60 36.76
thb (Thai Baht)
1 4.04 4.06
aed (UAE Dirham)
1 36.32 36.48
myr (Malaysian Ringgit)
1 31.74 31.88
krw (South Korean Won)
100 9.97 10.02
sek (Swedish Kroner)
1 13.05 13.11
dkk (Danish Kroner)
1 19.89 19.98
hkd (Hong Kong Dollar)
1 17.13 17.21
kwd (Kuwaity Dinar)
1 437.19 439.15
bhd (Bahrain Dinar)
1 353.95 355.54

वि.सं.२०८१ असोज ८ मंगलवार ०९:१६ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...