back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज १५ मंगलवार

861 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(असोज १५ गते, अक्टोबर १)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७८ पैसा र विक्रिदर १३४ रुपैयाँ ३८ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४९ रुपैयाँ ७५ पैसा र विक्रिदर १५० रुपैयाँ ४२ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ५७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ ३५ पैसा र विक्रिदर १८० रुपैयाँ १७ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 1, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.78 134.38
eur (European Euro)
1 149.75 150.42
gbp (UK Pound Sterling)
1 179.37 180.17
chf (Swiss Franc)
1 158.67 159.38
aud (Australian Dollar)
1 92.54 92.96
cad (Canadian Dollar)
1 98.93 99.38
sgd (Singapore Dollar)
1 104.44 104.91
jpy (Japanese Yen)
10 9.39 9.43
cny (Chinese Yuan)
1 19.08 19.16
sar (Saudi Arabian Riyal)
1 35.66 35.82
qar (Qatari Riyal)
1 36.70 36.87
thb (Thai Baht)
1 4.15 4.17
aed (UAE Dirham)
1 36.42 36.59
myr (Malaysian Ringgit)
1 32.44 32.59
krw (South Korean Won)
100 10.20 10.24
sek (Swedish Kroner)
1 13.24 13.30
dkk (Danish Kroner)
1 20.08 20.17
hkd (Hong Kong Dollar)
1 17.22 17.30
kwd (Kuwaity Dinar)
1 438.58 440.55
bhd (Bahrain Dinar)
1 354.90 356.49

 

 

वि.सं.२०८१ असोज १५ मंगलवार ०९:१९ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...