back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ असोज १६ बुधवार

222 

shares
NTC AD

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(असोज १६ गते, अक्टोबर २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८२ पैसा र विक्रिदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४८ रुपैयाँ ३६ पैसा र विक्रिदर १४९ रुपैयाँ ०२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ३९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७८ रुपैयाँ २३ पैसा र विक्रिदर १७९ रुपैयाँ ०३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 2, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.82 134.42
eur (European Euro)
1 148.36 149.02
gbp (UK Pound Sterling)
1 178.23 179.03
chf (Swiss Franc)
1 158.04 158.75
aud (Australian Dollar)
1 92.40 92.81
cad (Canadian Dollar)
1 98.94 99.38
sgd (Singapore Dollar)
1 103.95 104.42
jpy (Japanese Yen)
10 9.31 9.35
cny (Chinese Yuan)
1 19.07 19.15
sar (Saudi Arabian Riyal)
1 35.67 35.83
qar (Qatari Riyal)
1 36.71 36.88
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 36.43 36.60
myr (Malaysian Ringgit)
1 32.13 32.28
krw (South Korean Won)
100 10.14 10.18
sek (Swedish Kroner)
1 13.11 13.17
dkk (Danish Kroner)
1 19.89 19.98
hkd (Hong Kong Dollar)
1 17.21 17.29
kwd (Kuwaity Dinar)
1 438.09 440.06
bhd (Bahrain Dinar)
1 354.96 356.55

 

वि.सं.२०८१ असोज १६ बुधवार ०८:५० मा प्रकाशित

ADBL AD
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

ज्योति विकास बैंकका ग्राहकहरुलाई निःशुल्क “फण्ड ट्रान्सफर” सुविधा

ज्योति विकास बैंकका ग्राहकहरुलाई निःशुल्क “फण्ड ट्रान्सफर” सुविधा

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुका लागि निःशुल्क “फण्ड...

एभरेष्ट बैंकद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

एभरेष्ट बैंकद्वारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन

एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन

  काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक...