back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार

663 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(कार्तिक ७ गते, अक्टोबर २३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र विक्रिदर १३४ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलवारको तुलनमा आज डलरको भाउ कही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ३४ पैसा र विक्रिदर १४५ रुपैयाँ ९९ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ३१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ २४ पैसा र विक्रिदर १७५ रुपैयाँ ०२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ६० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 23, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.23 134.83
eur (European Euro)
1 145.34 145.99
gbp (UK Pound Sterling)
1 174.24 175.02
chf (Swiss Franc)
1 155.08 155.77
aud (Australian Dollar)
1 89.76 90.16
cad (Canadian Dollar)
1 97.07 97.50
sgd (Singapore Dollar)
1 102.05 102.50
jpy (Japanese Yen)
10 8.90 8.94
cny (Chinese Yuan)
1 18.85 18.93
sar (Saudi Arabian Riyal)
1 35.74 35.90
qar (Qatari Riyal)
1 36.82 36.98
thb (Thai Baht)
1 4.01 4.03
aed (UAE Dirham)
1 36.54 36.71
myr (Malaysian Ringgit)
1 31.01 31.15
krw (South Korean Won)
100 9.74 9.78
sek (Swedish Kroner)
1 12.74 12.80
dkk (Danish Kroner)
1 19.49 19.58
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 437.97 439.93
bhd (Bahrain Dinar)
1 356.02 357.62

 

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:४९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...