back
CTIZAN AD

लघुकथा : विकृति

वि.सं.२०८१ मंसिर १ शनिवार

1.5K 

shares

ममता मृदुल, बिराटनगर

‘नहास्नु ल एउटा कुरा भन्छु,’ मैले बरण्डाबाट कोठामा पसेर उहाँलाई भने ।

‘के कुरा हो र?’, उहाँले छक्क परेर सोध्नुभयो ।

‘हिजो फेसबुक भरि तीजले विकृति ल्यायो भनेर भाइरल भएको छिमेकी चिन्नु हुन्छ नी ?’

‘किन नचिन्नु त्यही कलेजको प्राडा होइन ?

‘हो भन्या ।’

‘अनि के भो त ?’
‘हाम्रो मूल ढोकाछेउको नालामा हिलाम्मे भएर गीत गाउँदैछ , खोई के काँडोले घोच्यो चस्स चस्स ।’

 

वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...