back

नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर ३ सोमवार

660 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(मंसिर ३ गते, नोभेम्बर १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र विक्रिदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ०४ पैसा र विक्रिदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ४७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ०४ पैसा र विक्रिदर १७० रुपैयाँ ८० पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ८३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 18, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.74 135.34
eur (European Euro)
1 142.04 142.67
gbp (UK Pound Sterling)
1 170.04 170.80
chf (Swiss Franc)
1 151.73 152.40
aud (Australian Dollar)
1 87.07 87.46
cad (Canadian Dollar)
1 95.62 96.05
sgd (Singapore Dollar)
1 100.35 100.79
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.91 36.07
qar (Qatari Riyal)
1 36.96 37.13
thb (Thai Baht)
1 3.87 3.89
aed (UAE Dirham)
1 36.68 36.85
myr (Malaysian Ringgit)
1 30.14 30.27
krw (South Korean Won)
100 9.65 9.70
sek (Swedish Kroner)
1 12.27 12.33
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.31 17.38
kwd (Kuwaity Dinar)
1 438.01 439.96
bhd (Bahrain Dinar)
1 357.47 359.06

 

वि.सं.२०८१ मंसिर ३ सोमवार ०९:२४ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...