back
CTIZAN AD

एउटै पासोमा झुन्डीएको अवस्थामा महिला र पुरुष मृत फेला

वि.सं.२०८१ मंसिर ९ आइतवार

1.5K 

shares

काठममाडौँ । काठमाडौँको एक होटलको कोठाभित्र महिला र पुरुष एउटै पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका–९, सिनामंगल प्रकाश सन्न्यास आश्रम जाने बाटोस्थित होटल जन्मभूमिकफ चौथो तलामा महिला र पुरुष एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

होटलको कोठा नम्बर एक सय २० मा सुनसरी घर भएका अन्दाजी ३४ वर्षका रमेश माझी र मोरङ घर भएकी अन्दाजी वर्ष २९ की शर्मिलाकुमारी माझी बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको उनले जानकारी दिए ।

वि.सं.२०८१ मंसिर ९ आइतवार १२:५४ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...