back
CTIZAN AD

गार्डियन माइक्रो लाइफले १९ गते देखि आईपीओ बिक्री गर्दै

वि.सं.२०८१ मंसिर ११ मंगलवार

771 

shares

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजी ७५ करोड रुपैयाको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

पहिलो चरणमा साधारण शेयरको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेका नेपालीले मंसिर १९ गतेदेखि पुस ३ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् । खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार ०९:५७ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...