back
CTIZAN AD

प्रभु महालक्ष्मी लाइफको तीन लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा

वि.सं.२०८१ पुस ३ बुधवार

852 

shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६ सय ५० कित्ता शेयर बिक्रीमा राखेको छ ।

प्रभु महालक्ष्मी लाइफको २ लाख २१ हजार ६ सय ५० कित्ता शेयर माउण्टेन इन्फ्रा कम्पनी लिमिटेड र १ लाख कित्ता शेयर आत्माराम घिमिरेको स्वामित्वमा रहेको शेयर हो ।

यी शेयर हाल कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

शेयर किन्न इच्छुकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्दछ ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

वि.सं.२०८१ पुस ३ बुधवार १२:२६ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...