back
CTIZAN AD

भीरकोटमा आगोलागी हुँँदा घरगोठ जलेर नष्ट

वि.सं.२०८१ पुस ५ शुक्रवार

963 

shares

काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिका–१ भलुवाडाँडामा आगोलागी भएको छ । स्थानीय बेल नारायण श्रेष्ठको ढुङ्गा माटोले बनेको जस्ताले छाएको २ तले कच्ची घर र एक तले कच्ची गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार घरमा रहेको करिब एक लाख तिस हजार रुपैयाँ नगद, अन्दाजी सात तोला सुन, भाडा बर्तन, लत्ता कपडा गरी पन्ध्र लाख बराबरको क्षति भएको छ ।

यसैगरी गोठमा बिद्युत सर्ट भई आगोलागि निभाउने क्रममा सोही स्थानमा बस्ने बर्ष ५० को कोट बहादुर मगरको टाउकोमा चोट लागेको थियो । उनको उपचार पश्चात डिस्चार्ज भएको छ ।

आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रमा लिइएको थिया ।

वि.सं.२०८१ पुस ५ शुक्रवार १२:३१ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...