back
CTIZAN AD

लघुकथा : प्रश्नोत्तर

वि.सं.२०८१ पुस ६ शनिवार

2.4K 

shares

मनीषकुमार शर्मा ‘समित’, मध्यपुर ठिमी, भक्तपुर

“तिमीलाई संविधान थाहा छ?” एउटा सरल प्रश्न ।

“साह्रै भोक लागेको छ, हिजोको बासीभात छ?” प्रतिप्रश्नको रूपमा प्रतिउत्तर ।

“के यहाँ भोकमरी छ ?” फेरि एक सरल प्रश्न ।

“हैन त्यहाँ भातमरी छ” चिटचिहाट उत्तर ।

“अब के चाहन्छौ त?” पुनः प्रश्नको बाढ ।

“पुरा गर्ने हैसियत छ?” पुनः प्रतिप्रश्न ।

“मागेर त हेर । ” आस जगाउँदै ।

“गाँस, बास र कपास । ” आशामुखी बन्दै ।

“ती बाहेक अरू केही….?” निरास प्रश्न ।

“तिम्रा वाहियात सपना र प्रश्नहरूबाट मुक्ति ।” एक झनझनहाट उत्तर ।

वि.सं.२०८१ पुस ६ शनिवार ०८:५२ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...