back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ पुस १४ आइतवार

972 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(पुस १४ गते, डिसेम्बर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५६ पैसा र विक्रिदर १३७ रुपैयाँ १६ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ४२ पैसा र विक्रिदर १४३ रुपैयाँ ०४ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ३७ पैसा र विक्रिदर १७२ रुपैयाँ १२ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 29, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.56 137.16
eur (European Euro)
1 142.42 143.04
gbp (UK Pound Sterling)
1 171.37 172.12
chf (Swiss Franc)
1 151.62 152.29
aud (Australian Dollar)
1 84.85 85.22
cad (Canadian Dollar)
1 94.83 95.24
sgd (Singapore Dollar)
1 100.48 100.92
jpy (Japanese Yen)
10 8.66 8.70
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 36.36 36.52
qar (Qatari Riyal)
1 37.47 37.63
thb (Thai Baht)
1 4.02 4.04
aed (UAE Dirham)
1 37.18 37.34
myr (Malaysian Ringgit)
1 30.54 30.67
krw (South Korean Won)
100 9.26 9.30
sek (Swedish Kroner)
1 12.42 12.48
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.59 17.67
kwd (Kuwaity Dinar)
1 443.13 445.08
bhd (Bahrain Dinar)
1 361.89 363.48
omr (Omani Rial)
1 354.68 356.24

 

वि.सं.२०८१ पुस १४ आइतवार ०९:३४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...