back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ पुस १८ बिहीवार

810 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(पुस १८ गते, जनवरी २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७४ पैसा र विक्रिदर १३७ रुपैयाँ ३४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ५३ पैसा र विक्रिदर १४२ रुपैयाँ १५ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ ८२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २५ पैसा र विक्रिदर १७२ रुपैयाँ रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 2, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.74 137.34
eur (European Euro)
1 141.53 142.15
gbp (UK Pound Sterling)
1 171.25 172.00
chf (Swiss Franc)
1 150.70 151.36
aud (Australian Dollar)
1 84.62 84.99
cad (Canadian Dollar)
1 95.07 95.49
sgd (Singapore Dollar)
1 100.16 100.60
jpy (Japanese Yen)
10 8.72 8.76
cny (Chinese Yuan)
1 18.73 18.81
sar (Saudi Arabian Riyal)
1 36.40 36.56
qar (Qatari Riyal)
1 37.51 37.67
thb (Thai Baht)
1 3.99 4.00
aed (UAE Dirham)
1 37.23 37.39
myr (Malaysian Ringgit)
1 30.58 30.71
krw (South Korean Won)
100 9.25 9.29
sek (Swedish Kroner)
1 12.35 12.40
dkk (Danish Kroner)
1 18.99 19.07
hkd (Hong Kong Dollar)
1 17.60 17.68
kwd (Kuwaity Dinar)
1 443.60 445.55
bhd (Bahrain Dinar)
1 362.72 364.31
omr (Omani Rial)
1 355.63 357.19

वि.सं.२०८१ पुस १८ बिहीवार ०९:३६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...