back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ पुस २५ बिहीवार

936 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(पुस २५ गते, जनवरी ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ०६ पैसा र विक्रिदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ २१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ १८ पैसा र विक्रिदर १४१ रुपैयाँ ८० पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ६० पैसा र विक्रिदर १७० रुपैयाँ ३५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ २ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 9, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.06 137.66
eur (European Euro)
1 141.18 141.80
gbp (UK Pound Sterling)
1 169.60 170.35
chf (Swiss Franc)
1 150.29 150.95
aud (Australian Dollar)
1 85.07 85.44
cad (Canadian Dollar)
1 95.30 95.71
sgd (Singapore Dollar)
1 100.12 100.56
jpy (Japanese Yen)
10 8.65 8.69
cny (Chinese Yuan)
1 18.69 18.78
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.60 37.77
thb (Thai Baht)
1 3.95 3.97
aed (UAE Dirham)
1 37.32 37.48
myr (Malaysian Ringgit)
1 30.44 30.57
krw (South Korean Won)
100 9.37 9.41
sek (Swedish Kroner)
1 12.26 12.32
dkk (Danish Kroner)
1 18.92 19.00
hkd (Hong Kong Dollar)
1 17.62 17.70
kwd (Kuwaity Dinar)
1 444.34 446.28
bhd (Bahrain Dinar)
1 363.55 365.15
omr (Omani Rial)
1 356.02 357.58

 

वि.सं.२०८१ पुस २५ बिहीवार ०९:३९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...