back
CTIZAN AD

टीएमएसमा समस्या भएपछि सेयर कारोबारमा अवरोध

वि.सं.२०८१ पुस २८ आइतवार

549 

shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या देखिएको छ ।

टीएमएसमा समस्या दखिएसँगै आइतबार सेयर कारोबारमा अवरोध आएको हो ।

बजार खुलेसँगै सुरु भएको यो समस्याका कारण लगानीकर्ताले सहज रूपमा शेयर खरिद बिक्री गर्न सकेका छैनन् । सुरुमा केही ब्रोकरहरूको टीएमएसमा मात्र समस्या देखिएको भए पनि समय बित्दै जाँदा धेरै ब्रोकरहरू प्रभावित भएको पााईएको छ ।

लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट गर्न नसकिने जस्ता समस्याले सर्भर नै अवरुद्ध हुने अवस्था सिर्जना भउको छ ।

नेप्सेले केही ब्रोकरहरूमा मात्रै समस्या आएको दाबी गरे ता पनि लगानीकर्ताको गुनासोले समस्या व्यापक रहेको संकेत आंकलन गर्न सकिन्छ ।

वि.सं.२०८१ पुस २८ आइतवार १३:३९ मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...