back
CTIZAN AD

खेर गयो परदेशमै जवानी

वि.सं.२०७४ जेठ १४ आइतवार

966 

shares

rudra-thapa-new“परदेशबाट परदेशी कै कहानी,
खेर गयो परदेशमै जवानी”
किन जान्छन नेपाली युवाहरु परदेशमा रुरु किन देख्दैनन संभावना नेपालमा रुरु के सबै युवाहरु नेपालमा केही पनि प्रयास नगरी परदेश पस्छन त रुरुरु यो सबै प्रश्नहरुको एउटै जवाफ बनेको छ गीत “खेर गयो परदेशमै जवानी” । गायक रुद्र थापा “क्षितिज” ले भर्खरै बजारमा ल्याएको गीत “खेर गयो परदेशमै जवानी” बास्तबमै हरेक परदेशीहरुको यथार्थ भाबलाई बोकेको छ ।

स्वर र शब्द गायक “क्षितिजु कै रहेको यो गीतमा बि बि अनुरागीले संगीत दिएका छन भने गीतको म्युजिक भिडियोमा निर्देशन गायक स्वयम “क्षितिज” कै रहेको छ । पहिलो पटक अभिनयमा देखा परेका मोडल रिङ्कु ज्ञवाली लाई मेस्सी सिंह ठकुरीले अभिनयमा साथ दिएकी छिन भने अन्य धेरै कलाकारहरुको अभिनय रहेको छ । परदेशमै रहेका गायक “क्षितीज”ले यो गीत तयार गर्नलाई ४ बर्ष लागेको बताए । परदेशमै रहेर पनि करिब १ दर्जन गीतहरु बजारमा ल्याएका “क्षितिज”को चोखो माया” र “आउ आज बाचा गरिु गीतले निकै चर्चा पाएका थिए ।

वि.सं.२०७४ जेठ १४ आइतवार १५:५४ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...