back
CTIZAN AD

दहि र फलफुल खुवाउदै महिलाहरुले गरे कतारमा राजदूतको स्वागत

वि.सं.२०७४ जेठ १५ सोमवार

777 

shares

mahila-samaj-handover-to-the-ambassador

दिल कुमार श्रेष्ठ, दोहा । नेपाल महिला समाज कतारले कतारका लागी नबनियुक्त राजदुत प्रो रमेशप्रसाद कोइरालासंग भेटघाट गरेको छ । भेटघाटका क्रममा महिला दिदिबहिनिहरुले नेपाली ढाका टोपी लगाई सगुनको रुपमा दहि र फलफुल खुवाउदै कतारमा महामहिम कोइरालालाई स्वागत गरेका छन्।

दुताबासको कार्यलयमा महिला समाजकी अध्यक्ष सुस्मिता भुसालको नेतृत्वमा भेटघाट गरिएको थियो । साथमा प्रथम उपाध्यक्ष अमिना खान, उपाध्यक्ष जानुका बस्नेत, महासचिब अम्विका खत्री कोषध्याक्ष मिना गैरे लगायत कार्यसमिति सदस्यहरुको उपस्थित रहेको थियो ।

भेटघाटका क्रममा दिदिबहिनिहरुले कतारमा नेपालीे महिला समाजको अवस्था र महिला श्रमिकको हकहितका विषयमा ध्यानाकर्षण गराउदै विभिन्न विषयमा छलफल गरेका थिए । सोहि क्रममा समाजका पुराना र नँया गतिविधि र कार्ययोजना सहितका ज्ञापनपत्र बुझायो

उक्त भेटघाट कार्यक्रममा महामहिम राजदुतले वैदेशिक रोजगारमा आउने बिशेषत कतारमा आउने जो कोहिलाई पनि नेपालबाट कतार सम्मको जानकारी मुलक श्रब्य दृश्य सहितको भिडियो बनाई सहज बनाउने आफ्नो सोच रहेको खुलाएका थिए । साथै महिला श्रमिकको हकहितका विषयमा समस्या समाधान गर्न र दूतावासको तर्फबाट सधै तत्पर रहने समेत बताएका थिए ।

वि.सं.२०७४ जेठ १५ सोमवार ०१:५२ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...