back
CTIZAN AD

चिनियाँ सांस्कृतिक केन्द्रले यसरी मनायो वसन्त चाड, हेर्नुहोस् तस्विरमा

वि.सं.२०८१ माघ ८ मंगलवार

867 

shares

काठमाडौं । चिनियाँ सांस्कृतिक केन्द्र नेपालले वसन्त चाड मनाएको छ । केन्द्रले काठमाडौंको महाराजगञ्ज स्थित आफ्नो कार्यालय परिसरमा सोमवार ‘वसन्त उत्सव गार्डेन पार्टी’ कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा केन्द्रका चिनियाँ भाषा र थाइ ची कक्षाका विद्यार्थीहरूले नृत्य, कविता र गीत प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा सहभागीहरुले कैलिग्राफी(चिनियाँ अक्षर)लेख्ने, पेपर काट्ने, चिनियाँ नटहरू बनाउने र पजलहरू मिलाउने लगायतका खेलहरू खेलेका थिए ।

वि.सं.२०८१ माघ ८ मंगलवार १८:५२ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...