back

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ माघ १५ मंगलवार

696 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(माघ १५ गते, जनवरी २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ८६ पैसा र विक्रिदर १३८ रुपैयाँ ४६ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ २२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ९३ पैसा र विक्रिदर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ४९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ४३ पैसा र विक्रिदर १७३ रुपैयाँ १८ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ६३ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 28, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.86 138.46
eur (European Euro)
1 144.93 145.56
gbp (UK Pound Sterling)
1 172.43 173.18
chf (Swiss Franc)
1 153.67 154.34
aud (Australian Dollar)
1 86.82 87.20
cad (Canadian Dollar)
1 96.03 96.45
sgd (Singapore Dollar)
1 102.64 103.09
jpy (Japanese Yen)
10 8.96 9.00
cny (Chinese Yuan)
1 19.01 19.09
sar (Saudi Arabian Riyal)
1 36.75 36.91
qar (Qatari Riyal)
1 37.81 37.98
thb (Thai Baht)
1 4.10 4.12
aed (UAE Dirham)
1 37.53 37.70
myr (Malaysian Ringgit)
1 31.49 31.62
krw (South Korean Won)
100 9.63 9.67
sek (Swedish Kroner)
1 12.59 12.65
dkk (Danish Kroner)
1 19.42 19.51
hkd (Hong Kong Dollar)
1 17.70 17.78
kwd (Kuwaity Dinar)
1 447.67 449.62
bhd (Bahrain Dinar)
1 365.68 367.27
omr (Omani Rial)
1 358.09 359.65

वि.सं.२०८१ माघ १५ मंगलवार ०९:४९ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर यसप्रकार...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण...