back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन ३ शनिवार

1.6K 

shares

कपिल किशोर घिमिरे, दाङ

उनी आइन् नजिकमा भयो हलचल अचानक
परीझैँ देखी मान्छे भए पागल अचानक

गई परदेश साथी थियो रम्दै बसेको
ऊ बाकसभित्र आयो छ कोलाहल अचानक

बिना माया कसैको नबन्दा हुन्छ पुच्छर
बनेमा हुन्छ दिलमा निकै खलबल अचानक

दुखाए मन अरूको कुनै दिन दुख्छ तिम्रै
ग¥यो जे मिल्छ पक्कै त्यही दलदल अचानक

नबन्नू देशद्रोही खुराफाती नराम्रो
रुनैपर्ला तिमी खुद भई घायल अचानक

बहर : अरिज
अर्कान : मफाईलुन् फऊलुन् मफाईलुन् फऊलुन्
वजन :१२२२ – १२२ – १२२२ – १२२
अभ्यास : स्वर्ण पाठशाला
काफिया : अल
रदिफ : छैन अर्को

वि.सं.२०८१ फागुन ३ शनिवार ०४:५४ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...