back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ फागुन १२ सोमवार

717 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(फागुन १२ गते, फेब्रुअरी २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४५ पैसा र विक्रिदर १३९ रुपैयाँ ०५ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८० पैसा र विक्रिदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ २७ पैसा र विक्रिदर १७५ रुपैयाँ ६४ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ २७ घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 24, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.45 139.05
eur (European Euro)
1 144.80 145.43
gbp (UK Pound Sterling)
1 174.88 175.64
chf (Swiss Franc)
1 154.22 154.89
aud (Australian Dollar)
1 88.03 88.41
cad (Canadian Dollar)
1 97.35 97.77
sgd (Singapore Dollar)
1 103.60 104.05
jpy (Japanese Yen)
10 9.27 9.31
cny (Chinese Yuan)
1 19.09 19.18
sar (Saudi Arabian Riyal)
1 36.92 37.08
qar (Qatari Riyal)
1 37.98 38.15
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.69 37.86
myr (Malaysian Ringgit)
1 31.33 31.47
krw (South Korean Won)
100 9.65 9.70
sek (Swedish Kroner)
1 13.00 13.05
dkk (Danish Kroner)
1 19.42 19.50
hkd (Hong Kong Dollar)
1 17.82 17.90
kwd (Kuwaity Dinar)
1 448.78 450.73
bhd (Bahrain Dinar)
1 367.24 368.83
omr (Omani Rial)
1 360.08 361.64

वि.सं.२०८१ फागुन १२ सोमवार ०९:२६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...