काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रवार बिहान २:५२ बजे भूकम्प गएको हो । भूकम्पको झड्काले उपत्यकाबासीलाई ब्युँझाएको छ ।
भूकम्पको केन्द्रविन्दु कहाँ थियो र कति म्याग्निच्युडको थियो भन्ने स्पष्ट भइसकेको छैन ।
वि.सं.२०८१ फागुन १६ शुक्रवार ०३:१७ मा प्रकाशित