back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ फागुन १८ आइतवार

849 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(फागुन १८ गते, मार्च २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७० पैसा र विक्रिदर १४० रुपैयाँ ३० पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ २४ पैसा र विक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ८४ पैसा र विक्रिदर १७६ रुपैयाँ ६० पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 2, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.70 140.30
eur (European Euro)
1 145.24 145.86
gbp (UK Pound Sterling)
1 175.84 176.60
chf (Swiss Franc)
1 154.73 155.40
aud (Australian Dollar)
1 86.82 87.20
cad (Canadian Dollar)
1 96.78 97.19
sgd (Singapore Dollar)
1 103.60 104.04
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 19.19 19.27
sar (Saudi Arabian Riyal)
1 37.25 37.41
qar (Qatari Riyal)
1 38.33 38.50
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 38.04 38.20
myr (Malaysian Ringgit)
1 31.31 31.44
krw (South Korean Won)
100 9.57 9.61
sek (Swedish Kroner)
1 12.98 13.04
dkk (Danish Kroner)
1 19.47 19.56
hkd (Hong Kong Dollar)
1 17.96 18.04
kwd (Kuwaity Dinar)
1 452.35 454.30
bhd (Bahrain Dinar)
1 370.66 372.25
omr (Omani Rial)
1 362.86 364.42

वि.सं.२०८१ फागुन १८ आइतवार ०९:०८ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...