back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन २६ सोमवार

981 

shares

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(फागुन २६ गते, मार्च १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ७० पैसा र विक्रिदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५० रुपैयाँ २६ पैसा र विक्रिदर १५० रुपैयाँ ९१ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ २२ पैसा र विक्रिदर १८० रुपैयाँ रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 10, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.70 139.30
eur (European Euro)
1 150.26 150.91
gbp (UK Pound Sterling)
1 179.22 180.00
chf (Swiss Franc)
1 157.64 158.32
aud (Australian Dollar)
1 87.46 87.84
cad (Canadian Dollar)
1 96.46 96.87
sgd (Singapore Dollar)
1 104.20 104.65
jpy (Japanese Yen)
10 9.37 9.41
cny (Chinese Yuan)
1 19.17 19.25
sar (Saudi Arabian Riyal)
1 36.97 37.13
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.76 37.93
myr (Malaysian Ringgit)
1 31.42 31.55
krw (South Korean Won)
100 9.57 9.61
sek (Swedish Kroner)
1 13.75 13.81
dkk (Danish Kroner)
1 20.15 20.23
hkd (Hong Kong Dollar)
1 17.85 17.93
kwd (Kuwaity Dinar)
1 450.11 452.05
bhd (Bahrain Dinar)
1 367.92 369.51
omr (Omani Rial)
1 360.27 361.83

वि.सं.२०८१ फागुन २६ सोमवार ०९:२६ मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...