Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा रहेका शिव भुर्तेलको मृत्यु



shiv bhurtel1
अमेरिकामा रहेका शिव भुर्तेलको मृत्यु भएको छ ।  लामो समयदेखि क्यान्सर रोगबाट पीडित भुर्तेलको बुधबार बिहान मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताउनु भएको छ ।
नेपाली विद्यार्थी संघका पूर्वमहामन्त्री तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लाहकार समेत रहेका भुर्तेलको कोलोराडोस्थित कोलोराडो मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो ।
भुर्तेलको मृत्युको खबरले अत्यन्तै मर्माहत भएको बताउँदै सभापति विष्टले भन्नु भएको छ, उहाँको निधनले नेपाली कांग्रेस र यसका अनुयायी हामी सबैका लागि अपुरणिय क्षति हो । नेपाली प्रजातान्त्रिक आन्दोनको इतिहासमा स्वर्गीय भुर्तेलको योगदान चीरस्मरणीय रहनेछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक