काठमाडौं । नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् ।
दिउसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि राजावादकिा समूहले आगजनी गरेको थिए ।
अहिले राजावादी समहले काडमाडौँ लागाएत उपत्याका विभिन्न स्थानमा तोफोड र आगो लगाउने काम गरिरहेका छ ।
वि.सं.२०८१ चैत १५ शुक्रवार १७:३६ मा प्रकाशित






























