back
CTIZAN AD

अब राजावादी आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्ने

वि.सं.२०८१ चैत १७ आइतवार

972 

shares
काठमाडौँ । राजसंस्था पुनस्र्थापना आन्दोलनको नेतृत्व अब संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् । राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफु नजरबन्दमा रहेको भन्दै अबको कार्यबाहक नेतृत्व गुरुङले गर्ने जानकारी दिएका हुन् ।
उनले विज्ञप्तिमार्फत आन्दोलन जारी राख्न सम्बन्धित दल, संघसंथाहरु र सम्पूर्ण राजावादी समर्थकलाई आह्वान गरेका छन् । शुक्रबार भएको राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु तथा आगजनी र तोडफोड भएपछि उनलाई घरमै नजरबन्दमा राखिएको छ ।

वि.सं.२०८१ चैत १७ आइतवार १४:३३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...