back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ चैत २० बुधवार

729 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(चैत २० गते, अप्रिल २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र विक्रिदर १३७ रुपैयाँ ०६ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ २१ पैसा र विक्रिदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ १० पैसा र विक्रिदर १७६ रुपैयाँ ८८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 2, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.46 137.06
eur (European Euro)
1 147.21 147.85
gbp (UK Pound Sterling)
1 176.10 176.88
chf (Swiss Franc)
1 154.59 155.27
aud (Australian Dollar)
1 85.24 85.61
cad (Canadian Dollar)
1 94.77 95.18
sgd (Singapore Dollar)
1 101.57 102.01
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 18.77 18.85
sar (Saudi Arabian Riyal)
1 36.38 36.54
qar (Qatari Riyal)
1 37.44 37.60
thb (Thai Baht)
1 4.00 4.01
aed (UAE Dirham)
1 37.15 37.32
myr (Malaysian Ringgit)
1 30.75 30.89
krw (South Korean Won)
100 9.26 9.30
sek (Swedish Kroner)
1 13.61 13.67
dkk (Danish Kroner)
1 19.73 19.82
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 442.56 444.51
bhd (Bahrain Dinar)
1 361.99 363.58
omr (Omani Rial)
1 354.46 356.02

वि.सं.२०८१ चैत २० बुधवार ०९:३७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...