back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत २१ बिहीवार

768 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(चैत २१ गते, अप्रिल ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र विक्रिदर १३७ रुपैयाँ १० पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ ४१ पैसा र विक्रिदर १४८ रुपैयाँ ०६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २० पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ६६ पैसा र विक्रिदर १७७ रुपैयाँ ४३ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ २५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 3, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.50 137.10
eur (European Euro)
1 147.41 148.06
gbp (UK Pound Sterling)
1 176.66 177.43
chf (Swiss Franc)
1 154.42 155.10
aud (Australian Dollar)
1 86.08 86.46
cad (Canadian Dollar)
1 95.30 95.72
sgd (Singapore Dollar)
1 101.63 102.07
jpy (Japanese Yen)
10 9.15 9.19
cny (Chinese Yuan)
1 18.78 18.86
sar (Saudi Arabian Riyal)
1 36.39 36.55
qar (Qatari Riyal)
1 37.45 37.61
thb (Thai Baht)
1 3.99 4.01
aed (UAE Dirham)
1 37.16 37.33
myr (Malaysian Ringgit)
1 30.65 30.78
krw (South Korean Won)
100 9.33 9.37
sek (Swedish Kroner)
1 13.70 13.76
dkk (Danish Kroner)
1 19.76 19.85
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 442.69 444.64
bhd (Bahrain Dinar)
1 362.09 363.68
omr (Omani Rial)
1 354.57 356.13

वि.सं.२०८१ चैत २१ बिहीवार ०९:४७ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...