back
CTIZAN AD

राजावादीको आन्दोलन : पाँच करोडको बिमा दाबी

वि.सं.२०८१ चैत २२ शुक्रवार

765 

shares

काठमाडौँ । चैत १५ मा राजावादीहरुको अराजक प्रदर्शनका क्रममा भएको क्षतिमा चार करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबर बिमा दाबी परेको छ । बुधबारसम्म ४३ वटा बिमा दाबीमार्फत उल्लेखित रकम बराबर बिमा दाबी परेको हो ।

दाबी आउनेक्रम जारी रहेकाले अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ । हालसम्म परेको दाबीअनुसार २२ वटा निजी गाडी, १६ वटा घर तथा व्यवसाय (सम्पत्ति), ३ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य दुई वटा गरी कुल ४३ वटा दाबी परेको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ । १६ वटा आवेदनमा तीन करोड ११ लाख ६६ हजार रुपैयाँ बराबरको दाबी परेको हो । यस्तै, मोटर बिमामा एक करोड २९ लाख, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका ३ दाबीमा ३७ लाख र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:३६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...