back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत २८ बिहीवार

801 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(चैत २८ गते, अप्रिल १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र विक्रिदर १३९ रुपैयाँ ०१ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ६८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ८९ पैसा र विक्रिदर १५३ रुपैयाँ ५६ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ २ रुपैयाँ २७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र विक्रिदर १७८ रुपैयाँ १५ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 10, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.41 139.01
eur (European Euro)
1 152.89 153.56
gbp (UK Pound Sterling)
1 177.38 178.15
chf (Swiss Franc)
1 164.89 165.61
aud (Australian Dollar)
1 83.09 83.45
cad (Canadian Dollar)
1 97.45 97.87
sgd (Singapore Dollar)
1 102.63 103.08
jpy (Japanese Yen)
10 9.56 9.60
cny (Chinese Yuan)
1 18.83 18.91
sar (Saudi Arabian Riyal)
1 36.87 37.03
qar (Qatari Riyal)
1 37.97 38.13
thb (Thai Baht)
1 4.00 4.02
aed (UAE Dirham)
1 37.68 37.85
myr (Malaysian Ringgit)
1 30.79 30.92
krw (South Korean Won)
100 9.35 9.39
sek (Swedish Kroner)
1 13.86 13.92
dkk (Danish Kroner)
1 20.47 20.56
hkd (Hong Kong Dollar)
1 17.85 17.92
kwd (Kuwaity Dinar)
1 450.19 452.14
bhd (Bahrain Dinar)
1 367.12 368.71
omr (Omani Rial)
1 359.50 361.06

वि.सं.२०८१ चैत २८ बिहीवार ०९:४१ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...