back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ चैत ३१ आइतवार

636 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(चैत ३१ गते, अप्रिल १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र विक्रिदर १३७ रुपैयाँ ९७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ ०२ पैसा र विक्रिदर १५६ रुपैयाँ ७१ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र विक्रिदर १८० रुपैयाँ ५७ पैसा रहेको छ । । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 13, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 137.37 137.97
eur (European Euro)
1 156.02 156.71
gbp (UK Pound Sterling)
1 179.78 180.57
chf (Swiss Franc)
1 168.38 169.11
aud (Australian Dollar)
1 85.71 86.09
cad (Canadian Dollar)
1 98.80 99.23
sgd (Singapore Dollar)
1 104.03 104.48
jpy (Japanese Yen)
10 9.63 9.67
cny (Chinese Yuan)
1 18.82 18.90
sar (Saudi Arabian Riyal)
1 36.59 36.75
qar (Qatari Riyal)
1 37.68 37.85
thb (Thai Baht)
1 4.10 4.11
aed (UAE Dirham)
1 37.40 37.56
myr (Malaysian Ringgit)
1 31.06 31.20
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 14.00 14.06
dkk (Danish Kroner)
1 20.89 20.98
hkd (Hong Kong Dollar)
1 17.71 17.79
kwd (Kuwaity Dinar)
1 448.64 450.60
bhd (Bahrain Dinar)
1 364.42 366.01
omr (Omani Rial)
1 356.82 358.38

वि.सं.२०८१ चैत ३१ आइतवार १०:१० मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...