back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८२ वैशाख ७ आइतवार

810 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(वैशाख ७ गते, अप्रिल २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९० पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ०३ पैसा र विक्रिदर १५५ रुपैयाँ ७१ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८० रुपैयाँ ९६ पैसा र विक्रिदर १८१ रुपैयाँ ७६ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 20, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 155.03 155.71
gbp (UK Pound Sterling)
1 180.96 181.76
chf (Swiss Franc)
1 166.58 167.31
aud (Australian Dollar)
1 86.89 87.27
cad (Canadian Dollar)
1 98.38 98.81
sgd (Singapore Dollar)
1 103.91 104.37
jpy (Japanese Yen)
10 9.58 9.62
cny (Chinese Yuan)
1 18.66 18.75
sar (Saudi Arabian Riyal)
1 36.33 36.49
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 37.11 37.27
myr (Malaysian Ringgit)
1 30.88 31.02
krw (South Korean Won)
100 9.57 9.62
sek (Swedish Kroner)
1 14.17 14.23
dkk (Danish Kroner)
1 20.76 20.85
hkd (Hong Kong Dollar)
1 17.56 17.64
kwd (Kuwaity Dinar)
1 444.54 446.50
bhd (Bahrain Dinar)
1 361.61 363.20
omr (Omani Rial)
1 354.03 355.59

वि.सं.२०८२ वैशाख ७ आइतवार ०९:२९ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...