back
CTIZAN AD

पछिल्लो ९ महिना इभीको आयातमा वृद्धि, राजस्व समेत बढ्यो

वि.सं.२०८२ वैशाख ८ सोमवार

1.4K 

shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को  ९ महिनामा ७ हजार ९ सय ५८ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको हो । यसअघिको तथ्याङ्क हेर्दा पछिल्लो ९ महिनामा विद्युतीय गाडी आयातमा वृद्धि भएको छ ।

चैत महिनासम्ममा ५० किलोवाटका इभी गाडी २ हजार ७ सय ८३ वटा भित्रिएको भन्सार विभागको तथ्याङ्कमा छ ।

पछिल्लो ९ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ४ हजार ४ सय १४ वटा नेपाल आयात भएको छ । १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी ७ सय ४२ वटा नेपाल भित्रिएको छ भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका १७ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल भित्रिएको छ ।

यी इभी गाडीहरू खरिद गर्नका लागि नेपाली व्यवसायीहरूले चैत महिनासम्म १८ अर्ब ६१ करोड ५८ लाख ३० हजार रुपैयाँ खर्च गरेका छन् भने नेपाल सरकारले सो मार्फत ११ अर्ब ४७ करोड ३९ लाख १३ हजार रुपैयाँ राजस्व उठाएको छ ।

वि.सं.२०८२ वैशाख ८ सोमवार १२:३३ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...