back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख १० बुधवार

801 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(वैशाख १० गते, अप्रिल २३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०१ पैसा र विक्रिदर १३६ रुपैयाँ ६१ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ २३ पैसा र विक्रिदर १५६ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ९१ पैसा र विक्रिदर १८२ रुपैयाँ ७२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ २ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 23, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.01 136.61
eur (European Euro)
1 156.23 156.92
gbp (UK Pound Sterling)
1 181.91 182.72
chf (Swiss Franc)
1 167.58 168.32
aud (Australian Dollar)
1 87.05 87.43
cad (Canadian Dollar)
1 98.31 98.74
sgd (Singapore Dollar)
1 104.00 104.46
jpy (Japanese Yen)
10 9.70 9.74
cny (Chinese Yuan)
1 18.60 18.68
sar (Saudi Arabian Riyal)
1 36.26 36.42
qar (Qatari Riyal)
1 37.31 37.47
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.03 37.19
myr (Malaysian Ringgit)
1 30.97 31.11
krw (South Korean Won)
100 9.54 9.59
sek (Swedish Kroner)
1 14.28 14.35
dkk (Danish Kroner)
1 20.93 21.02
hkd (Hong Kong Dollar)
1 17.53 17.61
kwd (Kuwaity Dinar)
1 444.86 446.82
bhd (Bahrain Dinar)
1 360.89 362.48
omr (Omani Rial)
1 353.23 354.79

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...