back
CTIZAN AD

खतिवडाद्वारा आयोगका विषय समेटिएको पुस्तक प्रतिवेदन लोकार्पण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार

591 

shares

काठमाडौँ । आज १९ औ लोकतन्त्र दिवसको अवसरमा राष्ट्रिय महिला आयोगका  सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले राष्ट्रिय महिला आयोगका बिषय समेटिएको पुस्तक प्रतिवेदन लोकार्पण गरेकी छिन् ।

सदस्य खतिवडाले आफ्ना दुइ वर्षे कार्यकाल मिति(२०७९–२०८१ ) सम्म हिंसा पीडित महिला तथा ज्येष्ठ नागरिकका सवालमा गरेका काम कारवाही र राष्ट्रिय महिला आयोगका बिषय समेटिएको पुस्तक प्रतिवेदन लोकार्पण गरेकी हुन् ।

राष्ट्रिय महिला आयोग भवनमा भएको उक्त कार्यक्रमलाई गंगा खतिवडाले सञ्चालन गरेकी थिईन् ।

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय अजुन नरसिंह केसी, प्रमुख अतिथि रहेक थिए । बिशिष्ट अतिथि नेपाली कांग्रेसका सचेतक मा. शुशीला कुमारी थिङ र प्रा.डा सुरेन्द्र केसी थिए ।
त्यस्तै विशेष अतिथिहरु राष्ट्रिय सभाका सदस्य मा.विष्णु कुमारी सापकोटा, मा.विष्णु देवी पुडासैनी, प्रदेश सभा सदस्य मा. मैयाँ लावतीको उपस्थिती रहेको थियोे ।
मानव अधिकार आयोगका सदस्य लिली थापा, दलित आयोगका मा. सदस्य मेहेर पार्की, मा.सदस्य मिना देवी सोव, समावेशी आयोगका मा. सदस्य एवं प्रवक्ता पुष्पराज तिमल्सिना , मुश्लिम आयोगका मा.सदस्य एवं प्रवक्ता मिर्जा अरशद वेग, आदिवासी आयोगका मा. सदस्य रिना राना, थारु आयोगका सदस्य, सुरक्षा निकायका डिआइजी अरुण पौडेल, राष्ट्रिय न्यायिक मञ्चको सदस्य सचिव, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, सहसचिवहरु, उप सचिवहरु, अधिकृतहरु, महिला विकास अधिकृतहरु, हुलाक सेवा अधिकृत, देशमाया लामाज्यू बुद्द शान्ती नेपालबाट, स्वर्गिक मार्ग नेपालका साथीहरु, माइन्ड प्लसका अध्यक्ष नवीन पल्लव, साथै थुप्रै संघ संस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

साथै कार्यक्रममा अधिवक्ताहरु, बुद्धिजीवीहरु र मिडियाकर्मीहरुको उल्लेख्य उपस्थितका साथे भव्य समारोहका बिचमा सम्पन्न भएको  कार्यक्रमा सम्पन्न भएको सञ्चालक खतिवाडाले बताएकी हुन् ।

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:२३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...