back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख १७ बुधवार

870 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(वैशाख १७ गते, अप्रिल ३०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ १३ पैसा र विक्रिदर १३६ रुपैयाँ ७३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ६३ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५४ रुपैयाँ ९४ पैसा र विक्रिदर १५५ रुपैयाँ ६३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ९३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८२ रुपैयाँ २५ पैसा र विक्रिदर १८३ रुपैयाँ ०५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ७५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 30, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.13 136.73
eur (European Euro)
1 154.94 155.63
gbp (UK Pound Sterling)
1 182.25 183.05
chf (Swiss Franc)
1 164.99 165.71
aud (Australian Dollar)
1 87.12 87.51
cad (Canadian Dollar)
1 98.30 98.73
sgd (Singapore Dollar)
1 103.92 104.38
jpy (Japanese Yen)
10 9.55 9.59
cny (Chinese Yuan)
1 18.72 18.80
sar (Saudi Arabian Riyal)
1 36.29 36.45
qar (Qatari Riyal)
1 37.35 37.51
thb (Thai Baht)
1 4.07 4.09
aed (UAE Dirham)
1 37.06 37.22
myr (Malaysian Ringgit)
1 31.46 31.60
krw (South Korean Won)
100 9.48 9.52
sek (Swedish Kroner)
1 14.12 14.18
dkk (Danish Kroner)
1 20.76 20.85
hkd (Hong Kong Dollar)
1 17.55 17.62
kwd (Kuwaity Dinar)
1 444.55 446.51
bhd (Bahrain Dinar)
1 361.12 362.71
omr (Omani Rial)
1 353.59 355.15

वि.सं.२०८२ वैशाख १७ बुधवार ०९:१५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...