back
CTIZAN AD

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

वि.सं.२०८२ वैशाख १८ बिहीवार

795 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार(वैशाख १८ गते, मे १)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रिदर १३५ रुपैयाँ ४९ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ २४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५३ रुपैयाँ ४६ पैसा र विक्रिदर १५४ रुपैयाँ १४ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८० रुपैयाँ २७ पैसा र विक्रिदर १८१ रुपैयाँ ०८ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ९८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 1, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.89 135.49
eur (European Euro)
1 153.46 154.14
gbp (UK Pound Sterling)
1 180.27 181.08
chf (Swiss Franc)
1 163.56 164.29
aud (Australian Dollar)
1 86.26 86.64
cad (Canadian Dollar)
1 97.54 97.98
sgd (Singapore Dollar)
1 103.27 103.73
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 18.56 18.65
sar (Saudi Arabian Riyal)
1 35.96 36.12
qar (Qatari Riyal)
1 37.01 37.17
thb (Thai Baht)
1 4.03 4.05
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 31.26 31.40
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 14.00 14.06
dkk (Danish Kroner)
1 20.56 20.65
hkd (Hong Kong Dollar)
1 17.39 17.47
kwd (Kuwaity Dinar)
1 440.26 442.21
bhd (Bahrain Dinar)
1 357.81 359.40
omr (Omani Rial)
1 350.37 351.93

 

वि.सं.२०८२ वैशाख १८ बिहीवार १०:०७ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...