back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ वैशाख १९ शुक्रवार

984 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(वैशाख १९ गते, मे २)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रिदर १३५ रुपैयाँ ४९ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ९३ पैसा र विक्रिदर १५३ रुपैयाँ ६१ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ५३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ ९६ पैसा र विक्रिदर १८० रुपैयाँ ७६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ३१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 2, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.89 135.49
eur (European Euro)
1 152.93 153.61
gbp (UK Pound Sterling)
1 179.96 180.76
chf (Swiss Franc)
1 163.21 163.93
aud (Australian Dollar)
1 86.27 86.65
cad (Canadian Dollar)
1 97.66 98.10
sgd (Singapore Dollar)
1 103.15 103.61
jpy (Japanese Yen)
10 9.35 9.39
cny (Chinese Yuan)
1 18.55 18.63
sar (Saudi Arabian Riyal)
1 35.97 36.13
qar (Qatari Riyal)
1 37.01 37.17
thb (Thai Baht)
1 4.03 4.05
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 31.26 31.40
krw (South Korean Won)
100 9.46 9.50
sek (Swedish Kroner)
1 13.90 13.96
dkk (Danish Kroner)
1 20.49 20.58
hkd (Hong Kong Dollar)
1 17.39 17.47
kwd (Kuwaity Dinar)
1 439.76 441.72
bhd (Bahrain Dinar)
1 357.80 359.39
omr (Omani Rial)
1 350.39 351.94

वि.सं.२०८२ वैशाख १९ शुक्रवार १०:०० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...