back
CTIZAN AD

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

वि.सं.२०८२ वैशाख २० शनिवार

1.4K 

shares

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (डेनमार्क) का अनुसार सिन्धुपाल्चोक घर भइ हाल काठमार्डौको महाराजगन्ज स्थायी बसोबास भएकी २४ वर्षीया कविता श्रेष्ठको मृत्यु भएको हो ।

संघले कोपनहेगन डेनमार्क नेल्स्व्रोक कलेजमा अध्यनरत श्रेष्ठको मृत्युमा दुःख व्यक्त गरेको छ । यद्यपी उनको मृत्यु के कारणले भएको हो भन्ने बारे खुलाएको छैन ।

एनआरएनए डेनमार्कले नेपाली दूतावास, सम्वन्धित अस्पताल, उनका परिवारजन ( नेपाल÷डेनमार्क ) संग सम्पर्क÷ जानकारी गराई सकिएको समेत जानकारी दिएको छ ।

‘नेपालमा रहनुभएका परिवार जनहरूवाट लिखित रुपमा मृत सरिर लाई नेपाल पठादिन अनुरोध गर्नु भएको जानकारी गराउन चाहन्छौं । तसर्थ सो कार्यमा गैर आवासीय नेपाली संघ, डेनमार्क पुर्ण रुपमा लागेको र यस संग संम्वन्धित प्रक्रियागत थप जानकारी अर्को सुचना मार्फत गराईने जानकारी गराउन चाहन्छौं ।’ संघले भनेको छ ।

वि.सं.२०८२ वैशाख २० शनिवार ११:०० मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...