back
CTIZAN AD

ऊर्जा राज्यमन्त्रीको शपथ आज

वि.सं.२०८२ वैशाख २१ आइतवार

726 

shares

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

सरकारको सिफारिसमा गतसाता राज्यमन्त्री नियुक्त भएका गर्बुजाको शपथ कार्यक्रम आज बिहान साढे ११ बजे सिंहदरबारमा हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबारै उनले शपथ लिने कार्यक्रम तय भएको थियो । तर अन्तिम समयमा अचानक स्थगित भएको थियो । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

वि.सं.२०८२ वैशाख २१ आइतवार ०८:५९ मा प्रकाशित

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

काठमाडौं । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा...

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान...