back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख २५ बिहीवार

777 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(वैशाख २५ गते, मे ८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र विक्रिदर १३५ रुपैयाँ ४० पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ ६३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५३ रुपैयाँ ९५ पैसा र विक्रिदर १५४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८० रुपैयाँ ८० पैसा र विक्रिदर १८१ रुपैयाँ ६० पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ६६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 8, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.43 136.03
eur (European Euro)
1 153.95 154.63
gbp (UK Pound Sterling)
1 180.80 181.60
chf (Swiss Franc)
1 164.37 165.09
aud (Australian Dollar)
1 87.70 88.09
cad (Canadian Dollar)
1 98.19 98.63
sgd (Singapore Dollar)
1 104.92 105.39
jpy (Japanese Yen)
10 9.45 9.49
cny (Chinese Yuan)
1 18.74 18.83
sar (Saudi Arabian Riyal)
1 36.11 36.26
qar (Qatari Riyal)
1 37.15 37.32
thb (Thai Baht)
1 4.15 4.16
aed (UAE Dirham)
1 36.87 37.04
myr (Malaysian Ringgit)
1 31.95 32.09
krw (South Korean Won)
100 9.73 9.78
sek (Swedish Kroner)
1 14.11 14.17
dkk (Danish Kroner)
1 20.63 20.72
hkd (Hong Kong Dollar)
1 17.45 17.53
kwd (Kuwaity Dinar)
1 441.74 443.70
bhd (Bahrain Dinar)
1 359.20 360.79
omr (Omani Rial)
1 351.77 353.33

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०९:४५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...